Tuesday, February 5, 2008

free download Antivirus, Virus Definitions, Antivirus Softwares, Firewalls, Anti Spywares

Virus Definitions
Norton Antivirus (Intelligent Updater, 2006)

AVG Scanner 7.1 (Priority Update, Oct. 10, 2006)

4.18 MB
Trend Micro PC-Cillin - Definition Update,Oct. 10 13.3 MB
Antivirus Softwares
AVG Antivirus 7.1 (Free Edition) 16.0 MB
Avast Antivirus 4 Home (Free Edition) 8.81 MB
ANTIDOTE for PC Viruses (Freeware) 6.67 MB
BitDefender 8 (Free Edition) 13.1 MB
ClamWin 0.87.1 (Free) 5.60 MB
AntiVir PersonalEdition Classic 6.32.18.43 (Freeware) 7.73 MB
Firewalls
Zone Alarm (Evaluation version) 6.36 MB
Kerio Personal Firewall (Evaluation version) 7.22 MB
Omniquad Personal Firewall (Freeware) 9.04 MB
Outpost Firewall PRO (Freeware) 5.45 MB
Primedius Firewall Lite (Freeware) 6.68 MB
R-Firewall (Freeware) 3.83 MB
SensiveGuard (Freeware) 1.45 MB
Anti Spywares
Ad-Aware SE Personal (Freeware) 2.51 MB
Microsoft Windows AntiSpyware (Beta) 6.54 MB
Spybot - Search & Destroy (Frreeware) 4.80 MB

1 comment:

Nepali Bloggers said...

नेपाली ब्लगर्स गुगल समुह मा संपुर्ण नेपाली भाषी ब्लगर हरु लाई स्वागत !
संपुर्ण नेपाली भाषी ब्लगर हरु बिच एउटा सामुहिक चौंतारी गठन गर्ने
हेतुले नेपाली ब्लगर्स भन्ने गुगल समुह को स्थापना गरिएको हो । यस
चौंतारी मा तपाई हामी सबै ले ब्लग संचालन गर्दा भोगेका कठिनाईहरु, रमाईला
क्षण हरु अनि सुझाव तथा सल्लाह हरु आदान प्रदान गर्न सक्छौं ।
पुन सम्पुर्ण नेपाली ब्लग लाई माया गर्ने तपाई हरु सबैलाई नेपाली ब्लगर्स
मा स्वागत छ ।
http://groups.google.com/group/nepali-bloggers?hl=en
तपाई आफ्नो जीमेल ठेगानाले माथि को ग्रुपमा दर्ता गराउनु सक्नु हुन्छ ।
ग्रुपमा दर्ता गर्दा तपाईले आफ्नो यो ग्रुपमा कुन किसिमको सहभागिता जनाउने हो भनेर विकल्प रोज्न सक्नु हुनेछ।
ग्रुपमा सहभागि हुदा का फाईदा हरु निम्न प्रकारले सुचिकृत गरियको छ।
१। तपाईलाई नेपाली ब्लग वा युनिकोड नेपाली साईट हरु सञ्चालन गर्नु कुनै असुबिधा भएमा वा कुनै जानकारी चाहिएमा यो ग्रुपमा जिज्ञासाँ पस्कना सक्नु हुन्छ ।
२। तपाई आफ्ने थिम डिजाईन गर्न केहि सहयोग चाहिएमा पनि यो ग्रुपमा जिज्ञासाँ पस्कन सक्नु हुन्छ
३। यो समुह तपाई हाम्रै समुह हो र तपाई हामीले ब्लग संचालन गर्दा आएका समस्या हरु तपाई हामी बाटै समाधान गर्न सक्छौ। त्यसै ले यो समुहमा तपाई आफुलाई आबद्द गराउन सक्नु हुनेछ ।
४। हामीले नेपाली ब्लगर हरोको सुची ब्लगरस् डट कम डट एन पि मा पाउन सक्छौं तर पनि त्यहा बल्गर हरु बिचको आन्तरीक भलाकुसारी हुने ब्यवस्था नभयको र गुगल ग्रुप नै यसको प्रमुख बिकल्प भयको ले यो समुह को स्थापना गरिएको हो ।
५। तपाई आफ्नो ब्लगलाई ब्यवसायीकरण कसरी गर्ने भन्ने सुझाब तथा जिज्ञासा हरु यहि समुह मा पोख्न सक्नुहुन्छ
६। भिडियो क्लिप राखेर वा गुगल तथा याहु बिज्ञापन राखेर आफ्नो ब्लग लाई होस्ट गर्ने तथा डोमेन को पैसा तिर्न पुग्ने आम्दानी कसरी गर्ने आदि ईत्यादि जानकारी हरु यता उती गर्न सकिन्छ ।

७। बिभिन्न क्षेत्र मा छरिएर रहनु भएको नेपाली भाषी हरु बिच एउटा भावनात्मक संझाल को निर्माण गर्न सकिन्छ ।
८। कुनै कुना मा परेको दू:ख बाड्ने तथा अर्को कुनै कुना मा परेको सु:ख बाड्न सकिन्छ ।

माथि प्रस्तुत बुदां हरु तपाईले nepali-bloggers गुगल ग्रुप मा समावेस हुदा पाउन सक्नु हुन्छ ।

को हो त नेपाली ब्लगर्स ?
नेपाली ब्लगर्स समुहस बास्तब मा भन्दा खेरी तपाई हामी सबै हौं जो नेपाळी ब्लग लेखन मा रुचि राख्नु हुन्छ । यो ग्रुप तपाई हामी मध्य केहि साथिहरु बाट आएको प्रस्ताब बाट खुलेको हो । यस ग्रुप मा उच्च तहका कम्प्युटर प्राबिधिक देखी लिएर तपाई हामी जस्तै नेपाली भाषा मा रुचि राखेर २ ४ सब्द लेखन बाट आनन्द लिने सदस्य हरु हुनुहुन्छ । आज मलाई समस्या पर्यो , मैले तपाई बटा समधान पाए । भोली फेरी त्यहि समस्या अरु कसैलाई पर्यो भने उसले समाधान को लागी भौतारीदै हिड्न नपरोस, यो नै यो समुहको उध्देश्य हो ।

यो समुहको गोपनियताको नीति के ?
तपाई आफ्नो गोपनियता को तह आफै छान्न सक्नु हुन्छ। प्रयोगकर्ताको नाम,ईमेल ठेगाना र आई. पी. लाई गोप्य हुनेछ । कसैको इमेल र आई. पी. लाई गलत प्रयोग गरिने छैन,।

यो समुहको सदस्य दर्ता सुल्क कति लाग्छ ?
यो समुह दर्ता गर्दा पैसा लाग्दैन, तपाई हामी बाटै चलेको यो समुह तपाई हामी सबैको हो ।

यो समुंहमा दर्ता गरिसकेपछि स्पाम मेल आएर हुरुक्क त पार्देन ?
तपाई निर्धक हुनु भए हुन्छ ,गुगलको प्राईभेसि यति सुरक्षित छ कि यसमा तपाईहामीले टाउको दुखाउनै पर्दैन । तपाई आफ्नो सदस्यलाई कुन तह संम्म राख्ने भनेर आफै रोज्न सक्नु हुन्छ। तपाई यस समुहको सदस्य बनेर पनि कहिल्लै पनि मेल नआउने देखि लिएर , हरेको पोस्टको मेला आवस् भन्ने सम्को बिकल्प छान्न सक्नु हुन्छ ।

यो समुंहमा दर्ता गरिसकेपछि आफुलाई सदस्य बाट बाहिरिन चाहेमा के गर्ने ?
तपाई आफ्नो गुगल अकाउन्ट मा छिरेर अन सब्सक्राईब गर्न सक्नु हुन्छ र तपाई यो समुहबाट अलग्गीन सक्नु हुन्छ ।